विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु

मनिला । फिलिपिन्समा एउटा सानो विमान ९एअर एम्बुलेन्स० दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा … Continue reading विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु